सुदूरपूर्वमा रहेको टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं. ११ मा अवस्थित श्री कर्णाली माध्यमिक विद्यालयको स्थापना वि. सं. २०४५ पौष ९ गतेका दिन श्री द्वारिका उपाध्यायज्यूको अगुवाईमा स्थानीय शिक्षाप्रेमी, समाजसेवी, अभिभावक तथा शिक्षकको संयुक्त प्रयासबाट भएको हो ।